Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Jul 02, 2025
Deadline : July 31, 2025, noon
Type : Bolpatra

सिलबन्दी ई-बोलपत्र आह्वान (ई-बिडिङ) - स्टेसनरी सम्बन्धी सामान खरिद

त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं 

सिलबन्दी बोलपत्र (E-Bidding) आह्वान गरिएको सूचना

प्रकाशित मिति २०८२|०३ | १८

यस अस्पतालको लागि निम्नानुसारका स्टेशनरी सम्बन्धी सामानहरू (NCB/ TUTHP2 / GOODS / 03 / 082-083) खरिद गर्नका लागि सिलबन्दी बोलपत्र (E-Bidding) आह्वान गरिएको छ । खरिद गर्न इच्छुक इजाजतपत्र प्राप्त फर्मले हिमालयन बैंक लि., महाराजगञ्ज, काठमाडौंको चल्ती हिसाब न. ( खाता नं.) ००२००५५३६५००१८ मा | रकम रु. ३०००|- जम्मा गरी (फिर्ता नहुने) E-Bidding (www.bolpatra.gov.np) मार्फत खरिद गरी पेश गर्न सकिनेछ । बोलपत्र खोल्ने बैठकमा उपस्थित बोलपत्रदाता वा निजका आधिकारिक प्रतिनिधिले बोलपत्र फाराम खरिद गरेको सक्कल भौचर र सक्कल बिडबन्ड लिई आउनु हुन अनुरोध छ ।


Search, Apply & Get Job: FREE