नेपाल बीमा प्राधिकरण
कुपण्डोल, ललितपुर ।
सुरक्षा गार्ड सेवा करारमा लिने सम्बन्धी बोलपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति: २०८२।०३।१६
यस कार्यालयको प्रयोजनका लागि तपसिल बमोजिमका सेवा करारमा लिनुपर्ने भएकोले सम्बन्धित निकायबाट इजाजत प्राप्त इच्छुक फर्म, संस्था वा कम्पनीसँग विस्तृत सूचनामा तोकिए बमोजिमको सर्तहरूको अधीनमा रही रीतपूर्वकको विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गरिन्छ । विस्तृत सूचना तथा सर्तहरूका लागि यस प्राधिकरणको सूचना पाटी, वेबसाइट वा नेपाल सरकार सार्वजनिक खरिद अनुगमन कार्यालयको पोर्टल www. bolpatra.gov.np/egp बाट बोलपत्र कागजात डाउनलोड गरी हेर्न सकिनेछ ।
तपसिल

सम्पर्क :
नेपाल बीमा प्राधिकरण,
केन्द्रीय कार्यालय, कुपण्डोल - १०, ललितपुर
फोन: ०१-५४२१०७९, ५४३८७४३, वेबसाइट: www.nia.gov.np