Newspaper Tender

Source: Nepal Samacharpatra

Type : Bolpatra
Published Date : Jun 30, 2025
Deadline : July 6, 2025, noon
Type : Bolpatra

लेखा सामग्री छपाई तथा आपूर्ति सम्बन्धी पुनः शिलबन्दी बोलपत्र आव्हान सूचना

लेखा सामाग्री छपाई तथा आपूर्ति सम्वन्धी पून: शिलबन्दी बोलपत्र आव्हानको सूचना

पूनः प्रकाशित मिति: २०८२२०३१६
सूचना नं. २२२-०८१/०८२

यस संघलाई आ. व. २०८२ / ०८३ मा बिक्री वितरणको लागि आवश्यक पर्ने सहकारी लेखा सामाग्री छपाई गरि डोर डेलिभरी सप्लाई लिनुपर्ने भएकोले उपलब्ध गराउन सक्ने इच्छुक फर्म, कम्पनी, छापाखानाहरुबाट यो सूचना प्रकाशन भएको मितिले ३० (तीस) दिन भित्र यस संघबाट उपलब्ध गराईने बोलपत्र फाराम भरि पेश गर्न शिलबन्दी बोलपत्र आव्हानको सूचना प्रकाशन गरिएकोमा तोकिएको मिति भित्र पर्याप्त मात्रामा बोलपत्र नपरेको हुनाले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र पूनः बोलपत्र भरि पेश गर्नका लागि यो सूचना प्रकाशन गरिएको छ ।

१.  यो सूचना प्रकाशित भएको मितिदेखि कार्यालय समय भित्र बोलपत्र फाराम तोकिएको दस्तुर लिई संघको केन्द्रीय कार्यालयबाट प्राप्त गर्न सकिनेछ । बोलपत्र बुझाउँदा आफ्नो व्यवसाय दतां प्रमाण पत्र, इजाजत पत्र, स्थाई लेखा न वा भ्याट दर्ता प्रमाण पत्र, आ.व. २०८०|८१ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि बोलपत्र दस्तुर रु.३०००|०० (तीन हजार मात्र) (फिर्ता नहुने गरि बुझाएको रसिद वा बैंक भौचर सहित बोलपत्र फारम भरी शिलबन्दी गरि बुझाउनु पर्नेछ ।

२. बोलपत्र दाखिला गर्दा बोलपत्र जमानत बापतको रकम यस संघको ग्लोवल आई. एम. ई. बैक बानेश्वर शाखामा रहेको खाता न. १७२०१०१००००३०४ मा रकम जम्मा गरेको सक्कल भौचर वा गुडफर पेमेन्ट चेक शिलबन्दी बोलपत्र फारामका साथ बुझाउनु पर्नेछ ।

३. शर्तहरु पालना गर्नेगरी रितपुर्वक भरिएको बोलपत्र फाराम शिलवन्दी गरी ७ औं दिनको कार्यालय समयभित्र सम्म यस संघको केन्द्रीय कार्यालय नयाँ वानेश्वरमा दर्ता गराई सक्नुपर्नेछ ।

४. बोलपत्र फारम दाखिला गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सोको लगत्तै कार्यालय खुलेको दिन कार्यालय समय भित्र बोलपत्र फाराम दाखिला गर्न सकिनेछ ।

५. रीतपूर्वक दर्ता हुन आएका गोप्य शिलबन्दी बोलपत्रहरु खोल्नेबारे विस्तृत जानकारी ८ औ दिन कार्यालय समयभित्र गराईनेछ । बोलपत्र खोल्या बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा यस केन्द्रीय कार्यालयमा खोलिनेछ। तर उक्त समय बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नहुँदा पनि बोलपत्र खोल्न बाधा पर्नेछैन । ६. शर्तहरु पुरा नभएको वा म्याद नाघी या रित नपुगी प्राप्त हुन आएका बोलपत्रहरु मान्य नहुने भएकोले सो उपर कारवाही गरिने छैन ।

७. कुनै पनि बोलपत्र आंशिक वा पुरै स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस संघमा सुरक्षित रहनेछ ।

८. यस सूचनामा वा बोलपत्र फाराममा नपरेका अन्य विषयमा प्रचलित ऐन नियम बमोजिम हुनेछ ।

विस्तृत जानकारीका लागि :
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) नयाँ बानेश्वर, काठमाण्डौ फोन नं. ०१ ४७८१९६३ | ४७८०२०१
इमेल: [email protected]@gmail.com


Search, Apply & Get Job: FREE