कटहरी गाउँपालिकाको आन्तरिक आय ठेक्का सम्बन्धी शिलबन्दी दरभाउपत्रको आह्वान

कटहरी गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय
कटहरी, मोरङ
कोशी प्रदेश, नेपाल

आन्तरिक आय ठेक्काको लागि बोलपत्र / शिलबन्दी दरभाउपत्र आव्हान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मिति २०८२/०३/१३)

प्रस्तुत विषयमा स्थानीय सरकार संचालन ऐन, २७४ मा व्यवस्था भए बमोजिम आर्थिक वर्ष ०८२/०८३ को लागि यस गाँउपालिका | क्षेत्रभित्रको देहाय बमोजिमकोआय ठेक्काहरु बन्दोबस्त गर्नुपर्ने भएकोले तपशिलको शर्तहरुको अधिनमा रहि इच्छुक व्यक्ति, फर्म वा | कम्पनिहरुले तोकिएको अवधिभित्र रित पूर्वक वोलपत्र / शिलबन्दी दरभाउपत्रमा भाग लिनु हुनका लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल

प्रमुख प्रशाशकीय अधिकृत


Search, Apply & Get Job: FREE