Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Healthcare and Equipment
Type : Bolpatra
Published Date : Jun 26, 2025
Deadline : July 10, 2025, noon
Type : Bolpatra

त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्जको लागि ३२० केभीए डिजेल जेनरेटर खरिद सम्बन्धी ई-बोलपत्र आह्वान

त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं

E-Bidding का माध्यमबाट बोलपत्र आह्वान गरिएको सूचना 
प्रकाशित मिति: २०८२|३|१२

यस अस्पतालका लागि आवश्यक 320 kVA capacity Deiseal Generator तुरुन्त खरिद गर्नुपर्ने भएकाले Single stage, Two Envelope Bidding Procedure का माध्यमबाट ई-बोलपत्र आह्वान गरिएको छ । ई- बोलपत्र खरिद गर्न इच्छुक इजाजत पत्र प्राप्त फर्मले आवश्यक कागजात सहित हिमालयन बैंक लि., महाराजगञ्ज, काठमाडौँको चल्ती हिसाब नं. खाता नं. ००२००५५३६५००१८ मा रु. ३,०००।०० (तीन हजार मात्र) को रकम जम्मा गरी (फिर्ता नहुने गरी) www.bolpatra.gov.np मार्फत E-Bidding खरिद गरी पेश गर्न | सकिनेछ। ई-बोलपत्र खोल्ने बैठकमा उपस्थित बोलपत्र दाता वा निजका आधिकारिक प्रतिनिधिले ई-बोलपत्र फाराम खरिद गरेको सक्कल भौचर र बिडबन्ड लिई आउनुहुन अनुरोध छ ।


Search, Apply & Get Job: FREE