नेपाल बीमा प्राधिकरणद्वारा सरसफाइ सेवाका लागि सिलबन्दी दरभाउपत्र आह्वान

नेपाल बीमा प्राधिकरण 
कुपण्डोल, ललितपुरको

सिलबन्दी दरभाउपत्रको सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८२।०३।११)

यस प्राधिकरणका लागि आ.व. २०८२|८३ का लागि आवश्यक सरसफाइ सेवा सिलबन्दी दरभाउपत्रद्वारा आपूर्ति गर्नुपर्ने भएकोले सम्बन्धित निकायबाट इजाजत प्राप्त इच्छुक फर्म, संस्था वा कम्पनीबाट निम्न सर्तहरूको अधीनमा | रही रीतपूर्वकको सिलबन्दी दरभाउपत्र आह्वान गरिन्छ । सिलबन्दी दरभाउपत्रका कागजात रु. १,०००/- शुल्क भुक्तानी गरी प्राधिकरणको कार्यालयबाट प्राप्त गर्न सकिनेछ । दरभाउपत्रका सर्तहरू तथा अन्य जानकारीका लागि यस प्राधिकरणको सूचना पाटी तथा Website <www.nia.gov.np मा हेर्नुहुन अनुरोध गरिएको छ। 

फाराम खुल्ने मिति:  २०८२।०३।११
फाराम बुझाउने अन्तिम मिति : २०८२/०३/२६ मध्याह्न १२ बजे
दरभाउपत्र खोल्ने मिति: २०८२।०३।२६ अपराह्न २ बजे ।

सम्पर्कः
कुपण्डोल, ललितपुर - १०, फोन नं. ५४२१०७९,
टोल फ्री १६६००१५६७८९, इमेल: [email protected]


Search, Apply & Get Job: FREE