जलुपा स्कूल परिसरमा शौचालय निर्माण कार्यका लागि शिलबन्दी दरभाउपत्र आव्हान

टोखा नगरपालिका 
नगर कार्यपालिकाको कार्यालय 
मैजुहिटी, काठमाडौं
बागमती प्रदेश, नेपाल

शिलबन्दी दरभाउ आव्हानको सूचना

प्रकाशित मिति: २०८२/०३/११

यस कार्यालयको तपशिल बमोजिमको खरिद कार्य e-Gp System को माध्यमबाट गराउनु पर्ने भएकोले इजाजत प्राप्त निर्माण ब्यबसायीहरुबाट रितपूर्वक शिलबन्दी दरभाउपत्र EGP माध्यमबाट मार्फत पेश गर्न आव्हान गरिएको छ । विस्तृत जानकारीको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको website: www.bolpatra.gov.np/egp वा यस कार्यालयको वेवसाईट www.tokhamun.gov.np मा हेर्नुहुन समेत सूचित गरिन्छ ।

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE