Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Healthcare and Equipment
Type : Bolpatra
Published Date : Jun 24, 2025
Deadline : July 24, 2025, noon
Type : Bolpatra

त्रिवि शिक्षण अस्पताल, मनमोहन केन्द्रका लागि मुटु तथा शल्यक्रिया सामग्री आपूर्तिका लागि इलेक्ट्रोनिक बोलपत्र आह्वान

त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान 
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर
महाराजगञ्ज, काठमाण्डौं

बोलपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मितिः २०८२|०३|१०

यस सेन्टरको लागि आवश्यक तपशिल अनुसारका सामानहरु सप्लाई आपूर्ति गर्न ईच्छुक फर्महरुबाट देहाय बमोजिम हुनेगरि बोलपत्र प्रस्ताव आह्वान गरिएको छ । बोलपत्र कागजात सार्वजनिक खरिद अनुगमन कार्यालयको website: https://bolpatra.gov.np/egp बाट अनलाइन मार्फत प्राप्त गर्न सकिनेछ । बोलपत्र प्रस्ताव इलेक्ट्रोनिक माध्यम (https://bolpatra.gov.np/egp) बाट मात्र पेश गर्नु पर्नेछ । बोलपत्र खोल्ने बैठकमा उपस्थित बोलपत्रदाता वा निजको आधिकारिक प्रतिनिधिले बोलपत्र खरिद गरेको सक्कल भौचर र मक्कल विडयण्ड लिई आउनुहुन अनुरोध छ । विस्तृत जानकारीको लागि यस सेन्टरको सामान्य प्रशासन शाखामा सम्पर्क राख्नु हुन जानकारी गराईन्छ साथै रितपूर्वक दर्ता भएका बोलपत्रहरु निम्नानुसारको समय र मितिमा खोलिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।


Search, Apply & Get Job: FREE