त्रि-कोठे ट्रस हल निर्माणका लागि शिलबन्दी दरभाउ प्रस्ताव आह्वान – आम्दा नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पताल

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल 
बुटवल-७. दीपनगर, रूपन्देही

शिलबन्दी दरभाऊ प्रस्ताव आव्हानको सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८२ / ०३ / ०६)
(सूचना नं. ७३७/२०८१) ८२ )

आम्दा नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पताल, आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि अनुमानित रकम रु. ३,६४३,९८६.९९ ( छत्तिस लाख, त्रिचालिस हजार नौसय छयासी रुपैयाँ उनान्सय पैसा मात्र) भ्याट समेतको तीन कोठे Truss Hall निर्माण गर्न लागिएकोले सम्बन्धित निकायबाट ईजाजत प्राप्त ईच्छुक कम्पनी / फर्महरुबाट यो सूचना प्रकाशन भएको मितिले ७ दिन अर्थात् २०८२/०३/१२ गते भित्र यस कार्यालयमा कार्यालयमा आईपुग्ने गरि शिलबन्दी दरभाऊ प्रस्ताव पेश गर्नुहुन आह्वान गरिएको छ । यस सूचना सम्बन्धी विस्तृत जानकारीका लागि आम्दा नेपालको वेबसाइट http://www.amda.org.np वा निम्न ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध छ ।

आम्दा नेपाल

सिद्धार्थ बाल तथा महिला अस्पताल 
बुटवल-७. दीपनगर, रूपन्देही
फोन नं. ०७१-५०२०८७ ५०२१०१


Search, Apply & Get Job: FREE