त्रिभुवन विश्वविद्यालय छापाखानाद्वारा बोलपत्र तथा सिलबन्दी दरभाउपत्र आव्हान सूचना

त्रिभुवन विश्वविद्यालय छापाखाना, कीर्तिपुर, काठमाडौंको 

बोलपत्र / सिलबन्दी दरभाउपत्र आव्हानको सूचना 

प्रकाशित मिति २०८२| ०३| ०६

यस छापाखानाको लागि आ.व. २०८२ / ०८३ का लागि निम्नानुसारका वस्तु तथा सेवाहन खरिद गर्नु पर्ने भएकोले इच्छुक रजिस्टर्ड फर्म/कम्पनी तथा संस्थाहरुवाट रितपूर्वक नोकिएको म्याद भित्र बोलपत्र / सिलबन्दी दरभाउपत्र पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ। विस्तृत जानकारी त्रि.वि. छापाखानाबाट प्राप्त गर्न सकिनेछ ।


Search, Apply & Get Job: FREE