नेपाल सरकार
नेपाल कृषि अनुसन्धान परिषद
जुटवाली अनुसन्धान कार्यक्रम
इटहरी, सुनसरी
लिलाम बिक्रि सम्बन्धि शिलबन्दी बोलपत्र आह्वानको
सूचना सूचना प्रकाशन मिति २०८२/०३/०४
यस कार्यालयमा रहेका (सवारी साधन (साइकल, मोटरसाइकल), मेशिनरी औजार तथा उपकरण र फर्निचर तथा फिक्चर्स) लगायतका सामानहरु कुल | जम्मा न्युनतम लिलाम मुल्याइन रकम मू.अ.कर बाहेक रु १,०१,९६४/४४ (अक्षेरुपी रु. एक लाख एक हजार नौ सय चौसट्ठी पैसा चौवालिस मात्रमा नघट्ने गरी हाल जे जस्तो अवस्थामा छन् सोही अवस्थामा शिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्रि गरिने भएकोले लिन चाहने इच्छुक व्यक्ति, फर्म वा सस्थाले शिलबन्दी बोलपत्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । बोलपत्र फारम यो सूचना प्रकाशित भएको मिति देखि २०८२ / ०३ / २२ सम्म जुनसुकै दिन कार्यालय समयभित्र रु १,०००/- (एक हजार) नगदै भुक्तानी गरी खरिद गर्न सकिनेछ । यस सम्बन्धमा थप विस्तृत विवरण यस कार्यालयको सूचना पाटीमा टाँस गरिएको तथा बोलपत्र फारममा संलग्न गरिएको छ ।