काठमाडौं विश्वविद्यालय
शिलबन्दी बोलपत्र (Tender) को सूचना
( प्रकाशित मिति २०८२|२०३|०४ )
काठमाडौं विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ्ग कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ्ग विभागको लागि १ सेट Deep Learning Workstation खरिद तथा जडान गर्नुपर्ने भएकोले इच्छुक रजिष्टर्ड फर्म कम्पनीहरुले विश्वविद्यालयको website: www.ku.edu.np मा उल्लेख गरिए बमोजिमको कागजातहरु संलग्न गरि २०८२|०३|०४ को कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित भएको मितिले १० दिन भित्र यस विश्वविद्यालयमा गोप्य शिलबन्दि बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । बोलपत्र फाराम रु १०००/- ( एक हजार) पछि फिर्ता नहुने गरी नेपाल इन्भेष्टमेण्ट मेगा बैंक बनेपा शाखा, काभ्रे मा रहेको यस विश्वविद्यालयको खाता ब.हि.नं. ००५०१०३०२५०००९ मा जम्मा गरेको सक्कल भौचर संलग्न गरी, केन्द्रिय कार्यालय धुलिखेलबाट लिन सकिने छ ।
रजिष्ट्रार
काठमाडौं विश्वविद्यालय, धुलिखेल, काभ्रे ।