Newspaper Tender

Source: Nepal Samacharpatra

Type : Bolpatra
Published Date : Jun 18, 2025
Deadline : July 2, 2025, noon
Type : Bolpatra

बोलपत्र आव्हान सूचना – सडक कर तथा विज्ञापन कर संकलनका लागि

बेनीघाट रोराङ गाउँपालिका 
विशालटार, धादिङ 
बागमती प्रदेश, नेपाल

सडक कर तथा विज्ञापन कर संकलन सम्बन्धी बोलपत्र आव्हान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मिति २०८२।०३।०४)

बेनीघाट रोराङ गाउँपालिकामा आ.व. २०८२ / ०८३ मा तपसिल वमोजिमको कार्यको लागि बोलपत्र आव्हान सूचना प्रकाशन गरिएको छ । यस सम्बन्धी विस्तृत सूचना बेनीघाट रोराङ गाउँपालिकाको वेवसाइट www.benighatrorangmun.gov.np बाट हेर्न सकिने व्यहोरा सम्बन्धित इच्छुक सम्पूर्ण बोलपत्रदाताहरुलाई यसै सूचनाद्वारा सुचित गरिन्छ ।

तपशिल्

वैंकको नाम प्रभु बैंक शाखा बेनीघाट
बैंक खाता नं.: ०८३००९४६३६३०००८१ (बोलपत्र फाराम खरिदको लागि)
बैंक खाता नं.: ०८३००९४६३६३०००५१ (धरौटीको लागि)

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE