मन्थली नगरपालिका
मन्थली अस्पताल
मन्थली, रामेछाप
बागमती प्रदेश, नेपाल
शिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति :२०८२/०३/०४
मन्थली अस्पतालको चालु आ.व. ०८१/०८२ को लागि आवश्यक औषधि शिलबन्दी दरभाउपत्रको माध्यामबाट खरिद गर्नुपर्ने भएकाले नेपाल सरकारबाट इजाजत प्राप्त फर्म/सप्लायर्सहरुबाट निम्न सर्तहरुको अधिनमा रही शिलबन्दी दरभाउपत्र आव्हान गरिन्छ । इच्छुक योग्यता पुगेका फर्म/ | सप्लायर्सहरुले नियमानुसार आवश्यक कागजात सहित विद्युतीय खरिद पोर्टल http://www.bolpatra.gov.np/egp मार्फत खरिद गरि देहाय बमोजिमको मिति भित्र दर्ता गर्न सकिनेछ ।
तपसिल

1. थप जानकारीको लागि http://www.bolpatra.gov.np/egp मा लगइन गरेर वा कार्यलय समयमा ०४०५४०५७९/०४८५४०१२७, मा सम्पर्क गर्न सकिनेछ ।
2. उल्लेखित मितिमा सार्वजनिक बिदा पर्न गएमा सो को भोलिपल्ट सोहि समयमा शिलबन्दी दरभाउ पत्र खोलिने छ ।
मेडिकल सुपरिटेण्डेन्ट