राष्ट्रिय वाणिज्य बैक लि.
केन्द्रीय कार्यालय
सामान्य सेवा विभाग
फोन नं. ०१-५९७००१८. Ext No. २४२४, २४११
सिलबन्दी दरभाउपत्रहरू अस्वीकृत गरिएको सम्बन्धी सूचना
(प्रकाशित मिति २०८२|०३| ४ गते)
मिति २०८२।०१।२४ गतेको गोरखापत्र दैनिकमा बैंकका लागि आवश्यक ५६ थान प्रिन्टर तथा स्क्यानर खरिदका लागि सिलबन्दी दरभाउपत्र (SQ No, RBBL / GSD / SQ / OE / PRINTERS / SCANNERS / 081/82) को सूचना प्रकाशित गरिएकोमा अन्तिम समयावधि सम्ममा प्राप्त हुन आएका सबै सिलबन्दी दरभाउपत्रहरू सारभूत रूपमा प्रभावग्राही नभएको हुँदा प्राप्त सबै सिलबन्दी दरभाउपत्रहरू अस्वीकृत गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।