मधेश प्रदेश सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
प्रदेश जनस्वास्थ्य प्रयोगशाला
जनकपुरधाम, धनुषा, नेपाल
बोलपत्रको आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना
सूचना प्रकाशन मिति : २०८२।०३।०४
यस प्रयोगशालाबाट मिति २०८१ / १२ / २० गते गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित ठेक्का नं. : MP/ PPHL/NCB/GOODS-3/2081-82 को 152E विधि बमोजिमको बोलपत्र सम्बन्धी सूचना अनुसार PPMO को e-GP System मार्फत रीतपूर्वक दाखिला हुन आएका तपसिल बमोजिमको बोलपत्र दाताले पेश गरेको प्राविधिक प्रस्ताव सारभूत रूपमा प्रभावग्राही देखिई छनोट भएकोले सार्वजनिक खरिद नियमावली २०६४ को नियम ७८ प्रयोजनार्थ उक्त बोलपत्रको आर्थिक प्रस्ताव खुल्ने भएकोले सम्बन्धित बोलपत्र दाताको उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल :

निमित्त निर्देशक