Newspaper Tender

Source: Annapurna Post

Type : Bolpatra
Published Date : Jun 17, 2025
Deadline : July 8, 2025, noon
Type : Bolpatra

हिमालय आँखा अस्पताल, पोखरा - आवश्यक सामग्री आपूर्तिको लागि शिलबन्दी बोलपत्र आह्वान

शिलबन्दी बोलपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति : २०८२ / ०३/०३

नेपाल नेत्रज्योति संघ अर्न्तगत सञ्चालित हिमालय आँखा अस्पताल पोखराका लागि आ.व. २०८२/०८३ मा आवश्यक पर्ने औषधी, चश्माको फ्रेम तथा शिसा, Sun Glasses, Reading Glasses, Box Cover, RX Glasses, Contact Lens, सर्जिकल सामाग्रीहरु, IOL, स्टेशनरी सामाग्री, छपाई तथा मसलन्द, सरसफाई सामाग्री, ल्याबका सामाग्री र Spare Parts आदी खरिद गर्नुपर्ने भएकोले ईच्छुक इजाजत प्राप्त आपूर्तीकर्ताहरुले शिलबन्दी बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।

विस्तृत विवरण सहितको बोलपत्र फाराम तोकिएको शुल्क (फिर्ता नहुने) तिरि अस्पताल प्रशासनबाट मिति २०८२/०३/२३ गते कार्यालय समय भित्र प्राप्त गर्न सकिनेछ । यसरी खरिद गरिएको बोलपत्र फारम भरी बोलपत्र फारममा उल्लेख भए बमोजिम फर्म/कम्पनी सँग सम्बन्धित कागजात संलग्न राखी मिति २०८२/०३/२४ गते दिनको १२:०० बजे सम्म अस्पतालको प्रशासन शाखामा दर्ता गराई सक्नु पर्नेछ ।

प्राप्त बोलपत्रहरु मिति २०८२/०३/२४ गते दिनको २:०० बजे निवेदक वा निजको प्रतिनिधीहरुको उपस्थितिमा खोलिनेछ वा उपस्थिति नरहेमा पनि खोल्न बाधा पर्नेछैन । बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सर्वाधिकार अस्पतालमा निहित रहनेछ ।

थप जानकारीका लागि
नेपाल नेत्रज्योति संघ
हिमालय आँखा अस्पताल 
पोखरा-१७, घारिपाटन, फोन नं. : ०६१-४५११६८ 
ई-मेल: [email protected]


Search, Apply & Get Job: FREE