परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समिति
थापाथली, काठमाडौं (फोन नं. ०१-५३६०२३१)
सटर भाडामा दिने सम्बन्धी सिलबन्दी
(गो. प. मा प्रथम पटक प्रकाशित मिति: २०८२ २०३ २०३ )
यस परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिको तपसिल अनुसारको स्पेशलाइज्ड ओ. पी. डी. भवनमुनि रहेको सटर नं. २ र ३ एकगुप्ट माडामा दिइने भएकोले सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ । इच्छुक फर्म वा कम्पनीले दर्ता प्रमाण पत्र, व्यवसाय दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, नविकरणको प्रमाणित प्रतिलिपि संलग्न राखी यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र तपसिलका शर्तहरुको अधीनमा रही दरभाउपत्र दिनु हुन सूचित गरिन्छ । दरभाउपत्र १६ औं दिनको १२:०० बजे मम्म बुझाई सक्नु पर्ने र सोहीदिन २:०० बजे दरभाउपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा दरभाउपत्र खोलिनेछ। निजहरुको अनुपस्थितिमा पनि दरभाउपत्र खोल्न सकिनेछ । दरभाउपत्र बुझाउने वा खोल्ने दिन बिदा परेमा सोको भोलिपल्ट सो कार्य गरिनेछ । तपसिल
१. यस अस्पतालको अर्थशाखामा दरभाउपत्र फारामको लागि रकम रु.१,०००/- फिर्ता नहुने जन्मा गरेको भौचर संलग्न गरी निवेदन दिई अस्पतालको प्रशासन शाखावाट ११:०० बजेदेखि ३:०० बजेसम्म दरभाउपत्र प्राप्त गर्न र बुझाउन सकिनेछ । २. दरभाउपत्र दिंदा यस अस्पतालको नेपाल इन्भेष्टमेन्ट मेगा वै लि., पुल्चोकको चल्ती खाता नं. ००४०१०१०००६१४५ मा धरौटी वापत रकम जम्मा गरी सोको सक्कल बैंक भौचर पेश गर्नु पर्नेछ ।

३. उक्त सटर कवलहरुमा औषधी त्रिकी बितरण गर्नको लागि भाडामा दिइने छैन ।
४. विस्तृत जानकारीको लागि प्रशासन शाखामा सम्पर्क राख्न सकिनेछ ।