Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Rental Services
Type : Bolpatra
Published Date : Jun 17, 2025
Deadline : July 2, 2025, noon
Type : Bolpatra

व्यावसायिक भवन बहालमा दिने सम्बन्धी तेस्रो पटक बोलपत्र आह्वान

औद्योगिक क्षेत्र व्यवस्थापन लि.
शाखा कार्यालय, बालाजु औद्योगिक क्षेत्र

व्यावसायिक भवन बहालमा दिने सम्बन्धी बोलपत्र आह्वानको सूचना 

तेस्रो पटक प्रकाशित मिति २०८२|०३|०३

बालाजु औद्योगिक क्षेत्रस्थित यस कार्यालयको व्यावसायिक भवनको भुइँ तलाको उत्तर-पूर्वतर्फ करिब ३२० वर्गफुट क्षेत्रफल तथा तेस्रो र चौथो तला छुट्टाछुट्टै खुला प्रतिस्पर्धाबाट (बैंक, वित्तीय संस्था, सहकारी तथा बचत उद्योग तथा अर्ध सरकारी सङ्घ संस्थाहरूको प्रशासकीय कार्यालयका साथै मेकानिकल, इलेक्ट्रिकल्स, इलेक्ट्रोनिक तथा मेसिनरी औजार उपकरणसँग सम्बन्धित व्यवसाय, औषधि तथा स्वास्थ्य उपचार सम्बन्धी व्यवसाय, कपडा, जुत्ता, मसलन्द तथा छपाइ सम्बन्धी व्यवसाय औद्योगिक क्षेत्रबाट उत्पादित मालवस्तुको बिक्री वितरणसँग सम्बन्धित व्यवसाय, सूचना प्रविधि एवं सञ्चारसँग सम्बन्धित व्यवसाय, शिक्षा, स्वास्थ्य, | प्रविधि तालिम तथा परार्मश सम्बन्धी व्यवसाय गर्ने साथै भुइँ तलाको १५०० वर्गफुट क्षेत्रफलमा क्याफे / कफीसप मात्र सञ्चालन गर्ने प्रयोजनका लागि) बहालमा दिनुपर्ने भएकोले इच्छुक योग्य र रजिस्टर्ड संस्था / फर्मले सातौं | दिनभित्र प्रस्ताव पेश गर्न यो बोलपत्र आह्वानको सूचना प्रकाशित गरिएको छ । यस सम्बन्धी विस्तृत जानकारी तथा सर्तहरू कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।

शाखा कार्यालय, बालाजु औद्योगिक क्षेत्र, काठमाडौं
फोन नं. ४२५०८५०, ४९५०८५१


Search, Apply & Get Job: FREE