उर्लाबारी नगरपालिका आन्तरिक आय संकलनका लागि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना

उर्लाबारी नगरपालिका 
नगर कार्यपालिकाको कार्यालय
उर्लाबारी, मोरङ

आय ठेक्का बन्दोबस्तको शिलबन्दी दरभाउपत्र आव्हानको सूचना

( सूचना प्रकाशित मिति २०८२ / ०३ / ०२ )

स्थानीय सरकार संचालन ऐन, २०७४ मा भएको व्यवस्था बमोजिम आ.व. २०८२/०८३ मा यस उर्लाबारी नगरपालिकाको लागि आन्तरिक आय संकलन गर्न निम्न शीर्षक अनुसारको ठेक्का बन्दोबस्त गरी ठेक्काबाट उठाउने निर्णयानुसार यो सूचना प्रकाशित गरिएको छ। इच्छुक फर्म/ व्यक्तिहरुले ठेक्का लिन चाहेमा तपशिलको शर्त बन्देजमा रही गोप्य शिलबन्दी दरभाउपत्र | उर्लाबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, उर्लाबारी, मोरङमा दाखिला गर्न हुन सर्वसाधारण सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

ठेक्काको विवरण

नोट:

१) अन्य विस्तृत जानकारी र शर्तहरुका सम्बन्धमा यस न.पा. कार्यालयको सूचना पाटि, नगरपालिकाको बेबसाईट www.urlabarimun.gov.np मा वा कार्यालय समयमा न.पा. को राजश्व शाखामा सम्पर्क राख्न सकिनेछ।


Search, Apply & Get Job: FREE