उच्च अदालत पाटन
हरिहरभवन, ललितपुर
सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
(प्रथमपटक प्रकाशित मिति २०८२|०३|०२)
यस अदालतलाई आवश्यक तपसिल बमोजिमको छपाइ सम्बन्धो खरिद कार्य सम्पादन गर्नुपर्ने भएकोले सो सम्बन्धी काम गर्न इजाजत प्राप्त फर्म/कम्पनीहरूबाट रोतपूर्वक निवेदन दिई स्टोर शाखाबाट फाराम खरिद गरी प्रथम पटक सूचना प्रकाशित भएको मितिवाट १५ दिनभित्र यस अदालतमा सिलबन्दी दरभाउ पेश | गर्न यो सूचना जारी गरिएको छ । सिलबन्दी दरभाउ पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा लगत्तै कार्यालय खुलेको दिन पेश गर्नु पर्नेछ ।

थप जानकारी यस अदालतको स्टोर शाखामा सम्पर्क गरी प्राप्त गर्न सकिन्छ।