विद्युतीय सिलबन्दी दरभाउपत्र पुन - आह्वानको सूचना

मधेश प्रदेश सरकार

गृह सञ्चार तथा कानुन मन्त्रालय 
जनकपुरधाम, धनुषा, नेपाल

विद्युतीय सिलबन्दी दरभाउपत्र पुनः आह्वानको सूचना 

प्रकाशित मिति: २०८२।०२।३० गते

यस मन्त्रालयका लागि तपसिल बमोजिमको जेनेरेटर खरिद तथा जडान कार्यका लागि विद्युतीय माध्यमबाट सिलबन्दी दरभाउपत्र पुनः आह्वान गरिएको छ र सो सम्बन्धी विस्तृत विवरणका लागि https://www.bolpatra.gov.np/egp मार्फत सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिएको छ ।

तपसिल :-


Search, Apply & Get Job: FREE