Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Auction
Type : Bolpatra
Published Date : Jun 10, 2025
Deadline : July 2, 2025, noon
Type : Bolpatra

पुराना तथा प्रयोगमा नआएका मालसामानको लिलाम बिक्रीका लागि बोलपत्र आह्वान

नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
कृषि विभाग
कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र
कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र
नक्टाझिज, धनुषा

पुराना बेकम्मा सम्पत्ति तथा मालसामानको लिलाम बिक्री सम्बन्धी बोलपत्र आहवानको सूचना

सूचना नं.:- AMPC / 2081 / 082 / LILAM

प्रथम पटक प्रकाशित मितिः २०८२ / ०२ / २७ (गोरखापत्र दैनिक तथा www.bolpatra.gov.np)

यस केन्द्रमा रहेका प्रयोगमा आउन नसक्ने भई लिलाम बिक्री गर्ने निर्णय भएको सम्पत्ति तथा जिन्सी मालसामान जे जस्तो अवस्थामा छ सोही अवस्थामा बोलपत्रको माध्यमद्वारा लिलाम बिक्री गर्नुपर्ने भएकाले इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीलाई बोलपत्र आह्वानका लागि यो सूचना प्रकाशित गरिएको छ । बोलपत्र e-GP मार्फत वा यस कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषा, जनकपुरधामबाट बोलपत्र फाराम (Hard copy ) खरिद गरी नियमानुसार कुनै एक माध्यमबाट पेश गर्न सकिनेछ । यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र बोलपत्र खरिद गरी २२ औ दिनमा दिनको १२.०० बजे भित्र पेश गरी सक्नुपर्नेछ । यस सम्बन्धमा विस्तृत जानकारी बोलपत्र फाराम तथा कार्यालयको वेवसाईटमा (www.ampcnaktajhij.gov.np) प्रेषित सूचनाबाट प्राप्त गर्न सकिनेछ । यस अतिरिक्त अन्य कुरा बुझ्नु परेमा केन्द्रको जिन्सी शाखा वा मो.नं. ९८४६२८५२१८ मा सम्पर्क राख्न अनुरोध छ ।

लिलाम बिक्री सम्बन्धी विवरण


Search, Apply & Get Job: FREE