Newspaper Tender

Source: Kantipur

Tender Category : Services Procurement
Type : Bolpatra
Published Date : Jun 08, 2025
Deadline : June 23, 2025, noon
Type : Bolpatra

बोलपत्र आव्हानको सूचना - कर तथा शुल्क उठाउने सम्बन्धी

घोराही उप महानगरपालिकाको

कर तथा शुल्क उठाउने सम्बन्धी विधुतीय बोलपत्र आव्हानको सूचना

(सूचना प्रकाशित मिति २०८२/०२/२५)

घोराही उप महानगरपालिका क्षेत्र भित्र जडिबुटी, कवाडी, जीवजन्तुको व्यवसायिक उपयोग कर घोराही उप महानगरपालिकाको आर्थिक ऐन, २०५२ बमोजिम आ.व.०८२/०८३ र २०८३/२०८४ सम्म २ दुई आ.व को ठेक्का बन्दोबस्त गर्न ३० तिस दिनको म्याद राखी यो विधुतीय बोल पत्र आव्हानको सूचना प्रकाशित गरिएको छ । योग्य इच्छुक संस्था /फर्म/कम्पनीले निर्धारित समय भित्र विधुतीय बोल पत्र पेश गर्नुहुन अनुरोध गरिन्छ । विस्तृत सूचना यस कार्यालयको वेब साईट www.ghorahimun.gov.np मा र www.bolpatra.gov.np/egp बाट प्राप्त गर्न सकिने छ ।

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE