Newspaper Tender

Source: Madhyanha National Daily

Type : Bolpatra
Published Date : Jun 08, 2025
Deadline : June 23, 2025, noon
Type : Bolpatra

बोलपत्र संसोधन गरिएको सूचना - प्रशासनिक भवन निर्माण कार्यसम्बन्धी

लिखु पिके गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय 
चौलाखर्क, सोलुखुम्बु
कोशी प्रदेश, नेपाल

बोलपत्र संसोधन गरिएको सूचना

प्रकाशित मिति: २०८२/०२/ २५

यस कार्यालयबाट मिति २०८२/०२/१८ गते प्रभाव दैनिक राष्ट्रिय पत्रिकामा Construction of Administrative Building of Likhu Pike Rural Municipality. Contract Identification No.: NCB/WORKS/LPKRM/2081/82-05 शीर्षकको निर्माण कार्यका निम्नानुसार संसोधन गरिएकोले संम्बन्धित सबै बोलपत्रदाताहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE