सिलबन्दी दरभाउपत्र आह्वानको सूचना - टेलिभिजन आपूर्ति, वितरण तथा जडान

त्रि.वि. शिक्षण अस्पताल 
महाराजगञ्ज, काठमाडौं

सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

गोरखापत्रमा प्रकाशित मितिः २०८२।०२।२२

यस अस्पतालको मिति २०८२ /०२/१९ को निर्णय अनुसार तपसिल | बमोजिमको सिलबन्दी दरभाउपत्र आह्वान गरिएकोले सम्बन्धित सबैको | जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । थप जानकारीको लागि | अस्पतालको सामान्य प्रशासन शाखा ख मा सम्पर्क गर्न हुन अनुरोध छ ।


Search, Apply & Get Job: FREE