Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Jun 02, 2025
Deadline : July 2, 2025, noon
Type : Bolpatra

बोलपत्र पेश गर्ने बारेको सूचना - मेशिनरी खरिद

त्रिभुवन विश्वविद्यालय छापाखाना 

बोलपत्र पेश गर्ने बारेको सूचना

प्रकाशित मिति २०८२/०२/१९

यस छापाखानाको लागि निम्नानुसारको मेशिनरी खरिद गर्नु पर्ने भएकोले इजाजत प्राप्त इच्छुक फर्म/कम्पनी तथा संस्थाहरुबाट सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाइट https://www.bolpatra.gov.np मार्फत रितपूर्वक तोकिएको म्याद भित्र विद्युतीय बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।


Search, Apply & Get Job: FREE