Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Jun 02, 2025
Deadline : July 2, 2025, noon
Type : Bolpatra

अनलाइन बोलपत्र आह्वानको सूचना - लिफ्ट जडान तथा विद्यालय बस र इलेक्ट्रिक भ्यान खरिद

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 
ख्वप माध्यमिक विद्यालय
भ.न.पा. ६, देकोचा, भक्तपुर

अनलाइन बोलपत्र आह्वानको सूचना

प्रकाशित मिति २०८२/०२/१९

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय ब्लक सी भवनको लागि लिफ्ट (Lift) खरिद, जडान एवं विद्यालयका विद्यार्थीहरूको लागि आवश्यक विद्यालय बस थान- १ र इलेक्ट्रिक भ्यान थान-१ खरिद गर्नुपर्ने भएकोले अनलाइन बोलपत्रको Bid Document मा तोकिएको Specification अनुसारको इजाजत प्राप्त फर्म कम्पनीहरूले इजाजत प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र २०८०/८१ को करचुक्ता प्रमाणपत्र संलग्न गरी सार्वजनिक खरिद अनुगमन कार्यालयको web portal (www.bolpatra.gov.np/egp) मार्फत Online Bid Submission गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । बोलपत्रदाताहरूले यस विद्यालयको निम्नानुसारको बैंक खातामा छुट्टाछुट्टै बोलपत्रको छुट्टाछुट्टै Bid Document Fee and Bid Security Amount दाखिला गरी सोको सक्कल भौचरको Scanned copy समेत अपलोड गर्नुपर्नेछ । विस्तृत जानकारीको लागि फोन न ०१-६६१०९३२ मा सम्पर्क गर्न समेत अनुरोध गरिन्छ ।

बैङ्कको नाम : नेपाल बैक लिमिटेड, कमलविनायक, भक्तपुर शाखा खातावालाको नामः ख्वप मा.वि.
फाराम शुल्क जम्मा गर्ने आम्दानी खाता नं.: ०१९००१०००२३९८८०००००१,
धरौटी रकम जम्मा गर्ने खाता नं.: ०१९००१०००२४००९०००००१
प्रिविड मिटिङ हुने मिति / समय : २०८२/०३/०८ गते, दिउँसो १३:०० बजे 
बोलपत्र पेश गर्ने अन्तिम मिति / समय : २०८२/०३/१८ दिउँसो १२:०० बजे 
बोलपत्र खोल्ने मिति / समय: २०८२/०३/१८ गते दिउँसो १२:०० बजे


Search, Apply & Get Job: FREE