आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७. दीपनगर, रूपन्देही
शिलबन्दी दरभाऊ प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना
(सूचना नं. ६९१ / २०८१) ८२ )
(प्रथम पटक प्रकाशित मितिः २०८२/०२/१५)
आम्दा नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलका लागि आवश्यक Portable X-ray Machine खरिद गर्नुपर्ने भएकोले तोकिएका शर्तहरु सहित उपकरण आपूर्ति गर्न इच्छुक, सबन्धित निकायबाट इजाजत प्राप्त र योग्य आपूर्तिकर्ताहरु बाट आगामी मिति २०८२/०२/२९ गते दिनको ४ बजे भित्र यस आम्दा नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलको कार्यालयमा आईपुग्ने गरि शिलबन्दी दरभाऊ प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ । थप जानकारीका लागि आग्दा नेपालको वेब साइट (www.amda.org.np) मा हेर्न वा निम्न ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध छ ।
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
फोन नं. ०७१-५०२०९७ ५०२१०१