नेपाल राष्ट्र बैंक
सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग
बालुवाटार, काठमाडौं
सिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गर्ने बारेको सूचना
प्रथम पटक प्रकाशित मितिः २०८२/०२/१४
यस बैंकको केन्द्रीय कार्यालय परिसरमा रहेका पुराना काम नलाग्ने सम्पत्ति तथा फुटकर फर्निचर सामानहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा लिलाम बिक्री गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति वा फर्म/कम्पनीहरुबाट यौ सुचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र बोलपत्र फारम खरिद गरी १६ (सोही दिनको १२:०० बजेभित्र उक्त दिन बिदा परेमा कार्यालय खुलेको पहिलो दिन) भौतिक रूपमा सिलबन्दी बोलपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । बोलपत्र सम्बन्धी विस्तृत विवरण यस बैंकको वेबसाईट www.nrb.org.np मा हेर्न सकिने छ ।