मधेश प्रदेश सरकार
गृह, सञ्चार तथा कानुन मन्त्रालय
जनकपुरधाम, धनुषा, नेपाल
विद्युतीय सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
प्रकाशित मिति २०८ २० २।१४ गते
यस मन्त्रालयका लागि तपसिल बमोजिमको जेनेरेटर खरिद तथा जडान कार्यका लागि विद्युतीय माध्यमबाट सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ र सो सम्बन्धी विस्तृत विवरणका लागि https://www.bolpatra.gov.np/egp मार्फत सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिएको छ ।
तपसिल :-
