Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : May 27, 2025
Deadline : June 4, 2025, noon
Type : Bolpatra

निर्माण / मर्मत सम्बन्धी बोलपत्र आह्वानको सूचना

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड 
प्रधान कार्यालय, काठमाडौँ ।

निर्माण / मर्मत सम्बन्धी बोलपत्र आह्वानको सूचना

प्रकाशित मिति: २०८2/0२/१३

यस कम्पनीको प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ र प्रधान कार्यालय काठमाडौँ अन्तर्गत निर्माण / मर्मत कार्य गर्नुपर्ने भएकाले मिति २०६२/०२/१३ गते यस कम्पनीको वेबसाइट www.fmtc.org.np तथा PPMO को E-GP site bolpatra.gov.np/egp मा उल्लेख भएका सर्तहरूको अधीनमा रहने गरी PAN / VAT मा दर्ता भएका इच्छुक इजाजत प्राप्त फर्म, कम्पनी वा संस्थाहरूलाई विद्युतीय माध्यमबाट बोलपत्र आह्वानको सूचना प्रकाशित गरिएको छ । बोलपत्र दस्तुर रु. ५,०००/- लाग्नेछ साथै अन्य विस्तृत विवरण यस कम्पनीको वेबसाइट, सूचना पाटी तथा PPMO को bolpatra.gov.np/egp ना हेर्न सकिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ । 

खरिद विभाग (खरिद एकाई), भद्रकाली प्लाजा, काठमाडौँ
फोन नं. ०१५३६०८४४, e-mail: [email protected] 


Search, Apply & Get Job: FREE