मधेश प्रदेश सरकार
गृह, सञ्चार तथा कानून मन्त्रालय
जनकपुरधाम, धनुषा, नेपाल
विद्युतीय सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
प्रकाशित मिति २०८ २० २११२:
यस मन्त्रालयबाट निम्न अनुसारको निर्माण / मर्मत सम्भार कार्य गर्नुपर्ने भएकोले उक्त कार्यहरूको विद्युतीय माध्यमबाट सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ र सो सम्बन्धी विस्तृत विवरणका लागि https://www.bolpatra.gov.np/egp मार्फत सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिएको छ ।
