ई- दरभाउपत्र आह्वानको पुन: सूचना - Procurement Of Kitchen Equipment

नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय 
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान 
रवि भवन, कालिमाटी, काठमाडौं । फोन नं. ०१-५४७०६०५

ई- दरभाउपत्र आह्वानको पुन: सूचना

प्रकाशित मिति २०८२/०२/०५

यस प्रतिष्ठानमा निम्नानुसारको खरिद कार्य दरभाउपत्रबाट गर्नु गराउनु पर्ने भएकोले इजाजत प्राप्त व्यक्ति, फर्म, कम्पनी वा संस्थाले सूचना प्रकाशित भएको मितिले निम्न अवधिसम्म ई- दरभाउपत्र पेश गर्नु हुन पुनः यो सूचना प्रकाशित गरिन्छ । ई दरभाउपत्रको विवरण www.bolpatra.gov.np/egp मा प्राप्त गर्न सकिन्छ । यस सम्बन्धी विस्तृत विवरण प्रतिष्ठानको सूचना पाटी र प्रतिष्ठानको वेबसाइट www.nathm.gov.np मा हेर्न सकिनेछ ।


Search, Apply & Get Job: FREE