सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

प्रधान कार्यालय, सामान्य सेवा विभाग

सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मिति २०८२२०२२०९)

नेपाल बैंक लिमिटेड, थानकोट शाखा भवनमा Renovation अन्तर्गत भौतिक पूर्वाधार निर्माण कार्य गर्न सिभिल तथा AC, CCTV Cameras सहितको इलेक्ट्रिकल नेटवर्किङ कार्य गर्नका लागि सिभिल परिमाणको विवरण (BOQ) बमोजिम कार्य गर्न अनुभवी इच्छुक निर्माण व्यवसायीहरूका लागि यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरभाउपत्र फाराम खरिद गरी १६ औं दिनको ११:०० बजेभित्र पेश गर्न सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ । 

दरभाउपत्र फाराम शुल्क तथा धरौटी बापत रकम बुझाउने खाताको विवरण

Name of the Bank: Nepal Bank Limited
Name of Office: Kathmandu Banking Office, Bhugolpark, Kathmandu
Account no. : 00200106711283000001 (Account Name: NBL TENDER / SEAL QUOTATION/LISTING)
 Account no. : 00200106711280000001 (Account Name: NBL BID DEPOSIT ACCOUNT)

नोट : दरभाउपत्र खोल्ने दिन बिदा पर्न गएमा सो दिनको भोलिपल्ट दरभाउपत्र खोलिनेछ ।

सिलबन्दी दरभाउपत्र सम्बन्धी विस्तृत सूचना यस बैंकको website- www.nepalbank.com.np मा समेत हेर्न सकिनेछ ।


Search, Apply & Get Job: FREE