बुङ्गल नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
खिरातडी, बझाङ
सुदुरपश्चिम प्रदेश, नेपाल
बोलपत्र आह्वान सम्बन्धी सूचना
प्रकाशित मिति: २०८२/०२/०८
यस कार्यालयको स्वीकृत वार्षिक कार्यक्रम अनुसार आ. व. २०८१/०८२ मा यस नगरपालिका भित्र तपसिल बमोजिमको बोलपत्र | आह्वान गर्नुपर्ने भएकोले सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ । बोलपत्र सम्बन्धि विस्तृत जानकारीको लागि www.bolpatra.gov.np/egp मा हेर्न अनुरोध गरिन्छ ।
