सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना - Supply of Office Equipment Items

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय 
सिंहदरबार, काठमाडौँ

सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८२|०२|०६ 

यस मन्त्रालयको Supply of Office Equipment Items (Laptop, Printer, All in One PC, Power UPS etc) For MOWCSC 2081-82 खरिद कार्यका लागि सिलबन्दी दरभाउपत्र ID : SQ1-ICT-2081-82-ICT आह्वान गरिएको हुँदा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र विद्युतीय बोलपत्र http://www.bolpatra.gov.np/egp | मार्फत दरभाउपत्र पेश गर्नुहुन सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४० ( ३ ) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८४(३) बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।


Search, Apply & Get Job: FREE