निर्माण कार्यको गोप्य सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

निर्माण कार्यको गोप्य सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति २०८२२०२२०५

यस क्याम्पसमा तपसिलमा उल्लेख भए बमोजिमको निर्माण कार्य गर्नुपर्ने भएकाले इच्छुक इजाजत प्राप्त निर्माण कम्पनी / फर्मबाट नवीकरण सहितको कम्पनी दर्ता, भ्याट दर्ता प्रमाणपत्र ०८१/०८२ को कर चुक्ता प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि सहित मिति २०८२ / ०२ / १७ गते अफिस समयभित्र उल्लिखित सर्तको अधीनमा रही गोप्य | सिलबन्दी दरभाउपत्र क्याम्पस प्रशासनमा पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । म्याद गुजारी / रीत नपुगी प्राप्त हुन आएका दरभाउपत्र प्रक्रियामा सामेल गरिने छैन ।

नेपाल कमर्स क्याम्पस, मीनभवन


Search, Apply & Get Job: FREE