नेपाली सेनाको लागि आवश्यक विभिन्न सामग्रीहरु खरिदको सिलबन्दी दरभाउपत्र आव्हानको सूचना

सिलबन्दी दरभाउपत्र आव्हानको सूचना
श्री सैनिक सामग्री प्राप्ती निर्देशनालय, संभाररथी विभाग, जंगी अड्डा

नेपाली सेनाको लागि आवश्यक विभिन्न सामग्रीहरु खरिदको सिलबन्दी दरभाउपत्र आव्हानको सूचना

(प्रकाशित मिति २०८२/०२/०४ गते)

१. नेपाली सेनाको लागि आ.व. ०८१/८२ मा आवश्यक पर्ने निम्न अनुसारको सामान e-GP System बाट खरिद गरिने हुंदा ईच्छुक योग्य सिलबन्दी दरभाउपत्रदाताहरुको लागि यसै सूचनाद्वारा यो सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ ।

२. सिलबन्दी दरभाउपत्रदाताहरुले www.bolpatra.gov.np/egp सिष्टम मार्फत विड गर्नु हुन र उक्त सिष्टममा अपलोड भएको सिलबन्दी दरभाउपत्र सम्बन्धी कागजातमा उल्लेख भए अनुसारको राजश्व / धरौटी खाताहरुमा रकम जम्मा गरी सो को भौचर पेश गर्नु हुन । साथै, सो सम्बन्धी थप जानकारीको लागि यस कार्यालयको फोन नं. ०१-५९७९१२६ मा सम्पर्क गर्नु हुन समेत जानकारी गराईन्छ ।


Search, Apply & Get Job: FREE