Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Auction
Type : Auction
Published Date : May 16, 2025
Deadline : May 23, 2025, noon
Type : Auction

सवारी साधन लिलाम बिक्री सम्बन्धी ७ दिने सूचना

नेपाल सरकार अर्थ मन्त्रालय
भन्सार विभाग
सुठौली भन्सार कार्यालय
सुठौली, कपिलवस्तु

सवारी साधन लिलाम बिक्री सम्बन्धी ७ दिने सूचना

सूचना नं. ०३

दोश्रो पटक प्रकाशित मिति: २०८२ / ०२ / ०२

यस कार्यालयमा भन्सार छली चोरी निकासी/पैठारी अभियोगमा दाखिला भएका विभिन्न सवारी साधनहरु भन्सार नियमावली २०६४ को नियम ३६ (५) बमोजिम जे जस्तो अवस्थामा छन् सोही अवस्थामा यस कार्यालयले शिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गरिनेबारे मिति २०८१ / १२ / १४ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशित भएकोमा सोमध्ये लिलाम बिक्री हुन नसकेका बाँकी सवारी साधनहरुको पुनः लिलाम बिक्री गरिने भएकोले इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संघ/संस्थाले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र सूचनामा उल्लेखित शर्तहरुको अधीनमा रहने गरी पुनः गोप्य शिलबन्दी बोलपत्र आव्हान गरिएको छ । यस सम्बन्धी विस्तृत विवरण यस कार्यालयको सूचना पाटी जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु, कोष तथा लेखा नियन्त्रक कार्यालय, कपिलवस्तु, उद्योग वाणिज्य संघको कार्यालय कपिलवस्तु तथा यशोधरा गाउँपालिकाको कार्यालय, कपिलवस्तु तथा भन्सार विभागको वेवसाईट customs.gov.np र यस कार्यालयको वेवसाईट customs.gov.np/suthauli मा हेर्न सकिनेछ ।


Search, Apply & Get Job: FREE