मेचीनगर नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
इटाभट्टा, झापा
कोशी प्रदेश, नेपाल
शिलबन्दी दरभाउपत्र आव्हानको सूचना
दोस्रो पटक प्रकाशित मिति :२०८२/०२/०१
मेचीनगर नगरपालिकाको कार्यालयबाट तपसिल बमोजिमको लागि दोस्रो पटक मिति २०७२/०२/०१ गते https://www.bolpatra.gov.np/egp मा ई-बिड़ मार्फत सूचना आव्हान भएको हुदा आवश्यक नहुने गरि श्री नेपाल बैंक लिमिटेड काकरभिट्टा शाखामा रहेको यस कार्यालयको नाममा रहेको अन्तरिक राजस्व खाता न माध्यमबाट मात्र दरभाउपत्र पेश गर्नु हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ थप सूचना तपसिल :

अग्नि प्रसाद अधिकरी
प्रमुख प्रशासकिय अधिकृत