पर्सा गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
पर्सा, सर्लाही
मधेश प्रदेश, नेपाल
पोखरी ठेक्का वन्दोवस्त सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८२/०१/३०)
आ.व. २०८९/०८२
यस गाउँपालिका क्षेत्रअधिकार भित्र रहेका देहाय बमोजिमको सार्वजनिक ऐलानी पोखरीहरु जे जो अवस्थामा छन् सोहि अवस्थमा नै आ.व. २०८१/०८२ देखि २०८६/०८७ सम्म ५ वर्षाको लागि माछा उत्पादन गर्ने प्रयोजनको लागि ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति/फर्महरूबाट निम्न शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दि बोल पत्र सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले तपसिल अनुसार कार्यालय समय भित्र यस कार्यालयको राजस्व शाखाबाट बोलपत्र देहाय को (पछि फिर्ता नहुने गरी) रकम भुक्तानी गरी बोलपत्र/दरभाउपत्र खरिद गर्न सकिने छ ।

(नोट: यस बोलपत्र सम्बन्धी थप सूचना तथा जानकारीको पूर्ण विवरण यस गाउँपालिकाको वेभसाइट www.parsamun.gov.np बाट प्राप्त गर्न हुन अनुरोध छ ।)
प्रमुख प्रशासकीय अधिकृत