Newspaper Tender

Source: Madhyanha National Daily

Published Date : May 14, 2025
Deadline : May 29, 2025, noon

झोलुङ्गे पुल निर्माण सम्बन्धी कार्यका लागि गै.स.स. बाट प्रस्ताव आव्हान गरिएको सूचना

"स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी" 
उर्लाबारी नगरपालिका 
Urlabari Municipality 
नगर कार्यपालिकाको कार्यालय
Office of the Municipal Executive 
उर्लाबारी, मोरङ 
Urlabari, Morang 
कोशी प्रदेश, नेपाल
Koshi Province, Nepal

झोलुङ्गे पुल निर्माण सम्बन्धी कार्यका लागि गै.स.स. बाट प्रस्ताव आव्हान गरिएको सूचना 

( सूचना प्रकाशित मिति: २०८२ / ०१ / ३१ गते)

संघीय सरकारबाट उर्लाबारी नगरपालिका क्षेत्रबाट संचालन हुने झोलुङ्गे पुल निर्माण सम्बन्धि कार्य तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउन नेपाल सरकार, स्थानीय विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (झोलुङ्गे पुल सेक्टर कार्यक्रम) बाट जारी भएको गैर सरकारी संस्था छनौट तथा परिचालन दिग्दर्शन बमोजिम स्थानीय गैरसरकारी संस्था / सामुदायिक संस्थाहरुका लागि प्रस्ताव आवह्नान गरिएको हुदाँ इच्छुक प्रस्तावदाताहरुले प्रस्ताव फारम दस्तुर रु १०००/-(एक हजार) को भौचर सहित देहायका कागजात संलग्न राखी १५ दिनभित्रमा उर्लावारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय (प्राविधिक शाखा) मा प्रस्ताव पेश गर्नुहुन अनुरोध छ ।

देहाय :-

१. संस्था दर्ता तथा नविकरण प्रतिलिपी
२. आयकर चुक्ता प्रमाण पत्रको प्रतिलिपी
३. स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपी
४. मूल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्रको प्रतिलिपी

नोट:-

  • प्रस्ताव बुझाउने अन्तिम मिति २०८२ / ०२ / १४ दिनको १२ बजेसम्म ।
  • प्रस्ताव खुल्ने मिति २०८२ / ०२ / १६ दिनको १ बजे ।

(थप जानकारीका लागि उर्लावारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, उर्लाबारी मोरङमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ ।)


Search, Apply & Get Job: FREE