नेपाल सरकार
गृह मन्त्रालय
नेपाल प्रहरी अस्पताल
मालसामानहरु लिलामको लागि सिलवन्दी बोलपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मितिः २०८२।०१।३१ गते बुधवार ।
सूचना नं. १ लिलाम | ०१।०८१ २०८२
यस अस्पतालको आ.ब.२०८० २०८१ जिन्सी निरीक्षण क्रममा लिलाम गर्नुपर्ने भनि औल्याईएका मालसामानहरुको आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ को परिच्छेद ११ नियम १०८ को उपनियम १ को (ग) प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ । ईच्छुक व्यक्ति वा फर्महरुवाट प्रथम पटक प्रकाशन भएको मितिले २१ (एक्काईस) दिनभित्र सिलवन्दी बोलपत्र आह्वान गरिएको छ । विस्तृत जानकारीको लागि नेपाल प्रहरी अस्पतालको फोन नं. ०१४५१२५३० / Website:-www.nph.nepalpolice.gov.np भण्डार शाखामा सम्पर्क गर्न सकिने छ ।