Newspaper Tender

Source: Aarthik Dainik

Type : Bolpatra
Published Date : May 09, 2025
Deadline : May 25, 2025, noon
Type : Bolpatra

बोलपत्र तथा शिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना

नागार्जुन नगरपालिका 
नगर कार्यपालिकाको कार्यालय 
हरिसिद्दि, सितापाईला

बोलपत्र तथा शिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना

प्रकाशित मितिः २०८२/०१/२

उपरोक्त सम्बन्धमा यस कार्यालयबाट हुने तपसिल अनुसारको निर्माण कार्य तथा आपुर्तीका लागि इजाजत प्राप्त निर्माण व्यवसायी तथा आपुर्तीकर्ताहरुबाट रितपूर्वकको ३० दिने विद्युतीय बोलपत्र तथा १५ दिने शिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना प्रकाशित गरिएको छ । सोको विस्तृत विवरण PPMO को website: https://www.bolpatra.gov.np/egp मा हेर्न सकिने छ ।

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE