Om Hospital & Research Centre (P) Ltd.
Chabahil, Kathmandu, Nepal.
Phone: 01-4576225, Ext: 531
पुन : शिलबन्दी बोलपत्र आव्हान
(प्रथम पटक प्रकाशित मितिः २०८२ बैशाख २ गते)
(दोश्रो पटक प्रकाशित मितिः २०८२ बैशाख २५ गते)
यस ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर (प्रा.) लि. लाई आर्थिक वर्ष २०८२ / ८३ मा आवश्यक पर्ने उल्लेखित सामानहरूको तोकिएको मात्रामा शिलबन्दी बोलपत्र नपरेको हुँदा यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र पुन: शिलबन्दी बोलपत्र आव्हान गरिन्छ । विस्तृत जानकारीको लागि फोन नं ०१-४५७६२२५ एक्सटेन्सन नं २२६ / २८६ मा सम्पर्क राख्न हुन सूचित गरिन्छ ।
