परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल
थापाथली, काठमाडौं (फोन नं. ०१-५३६०२३१ )
सिलबन्दी दरभाउपत्र आब्हानको सूचना
(प्रथम पटक प्रकाशित मिति २०८२।०१।२३ )
यस अस्पतालको लागि आ. व. २०६१ / ०८२ मा निम्न शीर्षकका मालसामानहरु शिलबन्दी दरभाउपत्र आव्हान गरी खरिद कार्य गर्नुपर्ने भएकोले सोसम्बन्धी कार्य गर्न इच्छुक कम्पनी / फर्म / सप्लायर्सबाट कम्पनी वा फर्म दर्ता प्रमाण पत्र, नविकरण, कर चुक्ता प्रमाणपत्र, इजाजतपत्रका प्रमाणित प्रतिलिपि र कम्पनीको हकमा संचालक समितिको अख्तियारी निर्णय तथा फाराम खरिद दस्तूरबापतको रकम अस्पतालको नगद काउण्टरमा जम्मा गरेको भौचर संलग्न राखी यो सूचना प्रथमपटक प्रकाशीत मितिले १५ औं दिनको कार्यालय समय भित्र अस्पतालको प्रशासन शाखाबाट दरभाउपत्र फाराम खरिद / दर्ता गर्न सकिनेछ र १६ औं दिनको १२:०० बजे भित्र दरभाउपत्र दर्ता गर्नुपर्नेछ । धरौटीबापतको रकम नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. पुल्चोक, ललितपुर, खाता नं. च. हि. नं. ००४०१०१०००६१४५ मा जम्मा गर्नुपर्नेछ, वा स्वीकृती प्राप्त बाणिज्य बैंकको ७५ दिन मान्य अवधी भएको बैंक जमानत राख्नु पर्नेछ । रीतपूर्वक दर्ता भएका सिलबन्दी दरभाउपत्रहरु दरभाउपत्रदाता वा प्रतिनिधीको रोहबरमा खोलिनेछ । निजहरुको अनुपस्थती भएमा दरभाउपत्र खोल्न बाधा पर्नेछैन । खोल्ने दिन बिदा परेमा सोको भोलिपल्ट दरभाउपत्र खोलीनेछ । यस सम्बन्धी थप जानकारीको लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क राख्न सकिनेछ ।
तपसिल
