Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Healthcare and Equipment
Type : Bolpatra
Published Date : May 04, 2025
Deadline : June 3, 2025, noon
Type : Bolpatra

फार्मेसीको लागि आवश्यक पर्ने सामानहरु बोलपत्रको माध्यमबाट खरीद गर्नुपर्ने भएकोले बोलपत्र आव्हान सम्बन्धी सूचना

बोलपत्र आव्हान सम्बन्धी सूचना

(प्रकाशित मिति: २०८२/०१/२१ )

यस एन. ई. एच. अप्टिकल एण्ड फार्मेसीको लागि आवश्यक पर्ने तपशिल बमोजिमका सामानहरु बोलपत्रको माध्यमबाट खरीद गर्नुपर्ने भएकोले नेपाल सरकारबाट मान्यता प्राप्त इच्छुक फर्महरुबाट यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सिलवन्दी बोलपत्र आव्हान गरिएको छ । अन्य विस्तृत जानकारीको लागि अप्टिकल प्रशासनमा सम्पर्क गर्नुहोला ।

तपशिल

१. चश्मा फ्रेम

२. चश्मा सिसा

थप जानकारीको लागि

एन. ई. एच. अप्टिकल एण्ड फार्मेसी त्रिपुरेश्वर, काठमाडौं, फोनः ५३६०८१३


Search, Apply & Get Job: FREE