स्टोर जेनेरेटर भवनको मर्मत कार्यको दरभाउपत्र आव्हानको सूचना

श्री सुन्दरीजल आर्सनल कार्यालय, सुन्दरीजल, काठमाण्डौ 

स्टोर जेनेरेटर भवनको मर्मत कार्यको दरभाउपत्र आव्हानको सूचना

(दोश्रो पटक प्रकाशित मिति २०८२ / ०१ / २१ गते)

ठेक्का सूचना नं. NA/SJA/081/82/04

१. आर्थिक वर्ष २०८१ / ८२ मा यस कार्यालयको पेरिमिटरभित्र स्टोर जेनेरेटर भवनको मर्मत गर्नु पर्ने भएकोले सो कार्यको लागि e-Gp system को माध्यमबाट दरभाउपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।

२. दरभाउपत्र सम्बन्धी कागजाद श्री सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाईट http://www.bolpatra.gov.np/egp मार्फत प्राप्त गर्न सकिनेछ ।

३. दरभाउपत्र सम्बन्धी थप जानकारीको लागि यस कार्यालयको फोन नं. ०१-४८००४३४ मा सम्पर्क गर्न सकिनेछ ।


Search, Apply & Get Job: FREE