कर्णाली प्रदेश सरकार
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
प्रदेश वन निर्देशनालय
डिभिजन वन कार्यालय
दुनै, डोल्पा
काठ दाउराको लिलाम विक्रिको लागि प्रकाशित गररिएको सूचना
(दोस्रो पटक सुचना प्रकाशित भएको मितिः २०८२ / ०१ / २१ )
प्रस्तुत विषयमा यस कार्यालयबाट मुद्दामा बरामद भएको जिल्ला डोल्पा त्रिपुरासुन्दरी न. पा. ११ बन्तडी स्थित रहेको तपसिल बमोजिमको परिमाण भएको झुले सल्लाको काठ तथा दाउरा जे जस्तो अवस्थामा छ सोही अवस्थामा लिलाम बढाबढ प्रक्रियाद्वारा विक्री गर्नुपर्ने भएकोले दोस्रो पटकको लागि यो २१ (एक्काईस) दिने सूचना प्रकाशित गरिएको छ ।
तपशिल

नोट:- विस्तृत सूचनाको लागि डिभिजन वन कार्यालयको वेवसाईट https://dfodolpa.karnali.gov.np मोबाईल नं. ९८५८३६६१८२, ९८४५७००८५६ मा सम्पर्क गर्न हुन अनुरोध छ ।